MENU

Fun & Interesting

PHOTO FIRIMMA | फोटो फिरिममा- RACHANA RIMAL (NEPAL IDOL) SHISHIR BHANDARI | NEW NEPALI SONG 2020

Shishir Bhandari 18,318,987 5 years ago
Video Not Working? Fix It Now

New Nepali Song 2020/ 2077 | Photo Firimma | Kahile Millan Kahile Bichhod Maya Pirimma | Charkiyeko Aaina Sari Putyo Hamro Maya | Timile Sas Pherda Matrai | Daiba Kasam Jhuto Maya | Timrai Matra Aauchha Malai | Rachana Rimal Sad Song Song- Photo Firimma Vocal- Rachana Rimal Lyrics- Shishir Bhandari Music - Shishir Bhandari Arrange- Kushal Singh MUA- Aahana Silwal Photography- Laxman Raj Adhikari Recording Studio- Acoustic Studio, Naxal Sarangi- Hemanta Kanchha Rasaily Bansuri- Nagendra Rai Guitar- Sanjeev Baraili Mixing mastering- Prakash Mishra Recording- Raja Babu Chaudhary, Ajay Singh Karki Video Concept/Artist - Shishir Bhandari Camera/Edit/Direction- Bikal Shrestha © Naya Naya News Nepal, 2020 Special Thanks- Rista Basnet Lyrics- चर्किएको ऐना सरी फुट्यो हाम्रो माया । तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया । साँचो माया गर्ने मेरो दिल तोडी गयौं । छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौं । फोटो फिरिममा । कहिले मिलन कहिले बिछोड मया पिरिममा । फोटो फिरिममा । सधैं उस्तै नहुने यो मया पिरिममा ।। तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो...२ हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो ।। अझै पनि मेरा आंखा तिम्रै लागि रुन्छ । मलाई मात्रै यस्तो हो कि, सबलाई उस्तै हुन्छ ।। तिम्रै मात्र आउँछ मलाई सधै भरी झल्को...२ रमाएको सँगै अनि, रोएका ती पल्को । छोडी मलाई पराईको मनमै फुल्यौं होला । मैले मात्र सम्झेको छु, तिम्ले भुल्यौ होला । दैव कसम झुाटो माया अब लाउँदिन...२ पाउनु धोका पाईसके, अब पाउँदिन ।। मिठा सपना देखाई पहिले मया जालमा पार्यौं । अन्तै घरबार सार्यौं अहिले मलाई ज्युँदै मार्यौं । फोटो फिरिममा । कहिले मिलन कहिले बिछोड मया पिरिममा । फोटो फिरिममा । सधैं उस्तै नहुने यो मया पिरिममा ।। All Reserved Rights © Shishir Bhandari यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) #rachanarimal #Photo #firimma

Comment