खाना कहिले, कति र कसरी खाने ? #podcast With Binu Pokhrel,ft Lila Shrestha Eps#25
GUEST: Lila Shrestha
(सम्पर्क न-9849936609
985-2050572)
HOST : Binu Pokhrel
CAMERA/EDIT: Krishna/Arjun
प्रियजन नमस्कार ।
मान्छे भएर जन्मेपछि मान्छे हुनुको पहिलो सर्त हो हाम्रो स्वस्थ । स्वथ्यै भैएन भने यो मानव जीवनको के अर्थ ? तर यति ठूलो विडम्बना आज हामी सामु छ कि आज हामी हरेक एकजना जीवनको उल्लास नै थिच्ने गरी एक र त्यो भन्दा धेरै रोग शरीर, मनमा लिएर हिडिरहेका छौं । यसो भनौं हामी जीवन जीएका होइन, हामी मात्र बाँचेका छौं ।
तर एउटा कुरा नि यो रोग चै लाग्छ कसरी ? आर्युर्वेद भन्छ हाम्रो शरीर बाथ, पित्त र कफ गरी तिन खालको हुन्छ । तीन प्रकृतिको शरीर भएका कारण जुन प्रकृतिको शरीर छ त्यही प्रकृतिको खाना परेन भने मान्छे रोगी हुन्छ । अरे खानाले पनि रोगी हुन्छ भन्ने प्रश्न जन्यो होला हैन ? आयुर्वेद भन्छ –खाना त औषधि हो तर गलत खाना विष हो । गलत खानाका कारण मान्छे रोगी हुन्छ ।
यो कुरा फेरि दोहो¥याउँछु ल । खाना त औषधि हो तर गलत् खाना रोग हो ।
भनेपछि मैले जे जे रोग लाग्यो भनिरहेको छु यो सबै रोगहरु मैले आफैले निम्त्याएको हुँ ? आयूर्वेद भन्छ । हो । त्यसो भए म कुन प्रकृतिको मान्छे हुँ र मैले के खाने के नखाने ? कहिले खाने र कसरी खाने ?
यो कौतुलनता हजुरमा पनि छ ? छ भने आउनुस् आज आफ्नो स्वाथ्य आफै बनाउने बारेको यो गम्भिर संवादमा सहभागी हुनुस् र बाँकी जिवन स्वथ्य बनाएर उल्लासमा जिउनुस् ।
किनकि सम्यक् संवालको यस विषेश श्रृखलामा हुनुहुन्छ । आफ्नो डाक्टर आफै बनौ भन्ने रोग लागेर उपचार गर्न नभएर रोगै लाग्न नदिने विसाल अभियानमा लाग्नुभएकी लिला श्रेष्ट दिदी । आउनुस् दिदीलाई स्वागत गरौं ।
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 http://www.Binupokhrel.org
►👍 http://www.facebook.com/Binuebhi
►🐦 http://www.twitter.com/Binuebhi
►📸 http://instagram.com/Binupokhrel9
►📧 [email protected]
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)