GUEST: Laxmi Bhushal
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
DRESS : Bipu Collection(Phone, (9843175757)
भिडियो भित्र :
रेडियोमा काम गर्दा परिवारबाट लखेटिएकी लक्ष्मि भुषाल
हरी शरणम ।।।
यो आवाज सुन्नुभएकोथ्यो कतै ? ,,,,हो यो आवाज हो रेडियो नेपालबाट प्रशारण हुने कृषि क्रार्यक्रमकी बुढी आमाको ।
आज पो सूचनाका श्रोत कति छन् कति । आजभन्दा ६० वर्ष अघि किसानहरुको लागि तरकारी कसरी उत्पादन गर्ने ? विभिन्न फलफूलका बेर्ना कसरी तयार गर्ने ? धान हौसिन नदिन के गर्ने ? देखि घर पालुवा जनावरहरु विमारी हुँदा के गर्ने ? सम्मका सबै सबै कुरा किसानलाई सिकाउने विश्वविद्यालय नै थियो रेडियोबाट आउने कृषि कार्यक्रम । जुन क्रार्यक्रमको बुढी आमाको भुमिकामा हुनुहुन्थयो लक्ष्मि भुषाल ।
मात्र ११ वर्षको उमेर देखि नै रेडियो नेपाल बाट प्रशारण हुने कृषि क्रार्यक्रमबाट बुढी आमाको आवाज साथमा हरी शरणम भन्दै श्रोतामाझ लोकप्रिय बन्नुभएकी उहाँ आज साँच्चै बुढो हुँदा हरीको शरणमा हुनुहुन्छ । रेडियोमा काम गर्नु नै चरित्र हिन जस्तो लाल्छना खपेकी उहाँले परिवारले जागीर छोड भनेको नमान्दा घरबाट निकालिनुभयो । र आज चार दशक कट्दा पनि त्यसैमा जागीरे हुनुहुन्छ । भन्नु हुन्छ जन्म मेरा बाआमाले दिए नाम दाम जीवन सबै मेरो कर्म या रेडियोले दियो ।
आउनुस् जस्तै परिस्थितीमा पनि आफ्नो सर्तमा बाँच्न छनौट गर्ने एउटा बच्चाको अठोटले कमाएको ख्यातीमा हामी पनि साक्षी बनौं । कृषिमा लाग्नेलाई पाठ सिकाउँदा बुढी हुनु भएको लक्ष्मि दिदी उर्फ बुढी आमासँग आज हामी जीवनलाई उसैको पारामा जीउने कला सिकौं ।
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 http://www.Binupokhrel.org
►👍 http://www.facebook.com/Binuebhi
►🐦 http://www.twitter.com/Binuebhi
►📸 http://instagram.com/Binupokhrel9
►📧 [email protected]
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)