MENU

Fun & Interesting

शिवबाट के सिक्ने ? #podcast With Binu pokhrel, ft. Hari Pd Shodari #motivation #culture #religion

Binu Pokhrel 3,034 10 hours ago
Video Not Working? Fix It Now

GUEST: Hari Pd. Shodari HOST : Binu Pokhrel CAMERA/EDIT: Arya Digital भिडियो भित्र : म भन्दैछैन कि हजुरहरु सबै कालो कपडा या पहेंलो कपडा लगाएर कुनै सम्पद्रयमा छिर्नुस् र रातारात सन्यासी बन्नुस् । । त्यसरी झण्डा गाडेर बस्नु त कुनै दल भन्दा कम साम्प्रदायिकता देख्दिन म । तर नि ति सम्प्रदाय तयार हुन अघि यस भित्र जे ज्ञान तयार थिए नि , या जुन ज्ञान द्रष्टाहरुले दिनुभयो नि त्यो साँच्चै यदितिय छ, अलौकिक छ, र मान्छेका लागि पाएको जीवनलाई स्वर्गीय बनाउने बोध छ । किनकि आजको पुस्ता भौतिकताको अतिमा पुगिसकेर सबैथोक देखिसक्यो । सम्पत्ति छ, पद छ, प्रतिष्ठा छ, उसले चाहेको कुरा सबैथोक छ । अब कता जाने त ? के यो जीवनको लक्ष भनेकै मैले सम्पत्ति कमाएं ल हेर भनेर धाक देखाएर मर्ने मात्र हो ? किनकि आज त मान्छे त अरुलाई देखिस् भन्ने चक्करमा कत्रो मानसिक विछिप्ततामा छ भनेर महामारीका रुपमा भएको मानसिक रोगले पनि देखाउछ नि । अनि त्यो प्रतिस्पर्धा प्रतिस्पर्धामा रहेर पनि फेरि कोही त अघि नै हुन्छ अनि पछि परेकोमा फेरि दुखिएर ड्रग खाने, शरीरभरी, खोपाउने, शरीरभरी दुला दुला बनाएर लड्ठीदै कुटाकुट, लुछालुछ गरेर सकिने ? अनि आत्माहत्या गर्ने या जीवन भरिपूर्ण भएर पनि त्यो मेरो रहेनछ भन्ने पहिल्यै बोधमा रहेर मृत्यु स्विकार्दै समाधिस्त हुने ? मात्र दुई बाटा छन् । हो मर्न अघि जीवन बोध दिने र जीवनलाई उल्लासमा कटाउने त्यो बाटो नै शिवत्वको ज्ञान हो । आज हामीले त्यही विषयमा संवाद गरेका छौं । किनकि शिवत्व त्यो ज्ञान हो जसले जीवनलाई सम्यक् भएर जीउन प्रेरित गर्छ । जुन बोधमा पुग्न सफल शिवत्वको साधक र अध्येता हरी प्रसाद सोडारी आजहाम्रो संवादमा हुनुहुन्छ । उहाँको ,,,,, नामको पुस्तक देखि धेरै आलेखहरु पनि प्रकाशित छन् । प्रश्तुत छ शिव र शिवतत्वका तयार अर्को एक इपिसोड । Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 http://www.facebook.com/Binuebhi ►🐦 http://www.twitter.com/Binuebhi ►📸 http://instagram.com/Binupokhrel9 ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)

Comment