MENU

Fun & Interesting

जीवन जीउने काइदा #podcast With Binu pokhrel,ft. Dr Jeevan Kumar Prasai #motivation #funny #live

Binu Pokhrel 31,411 4 months ago
Video Not Working? Fix It Now

GUEST: Jeevan Kumar Prasai HOST : Binu Pokhrel CAMERA/EDIT: Arya Digital DRESS : Bipu Collection(Mobile:9843175755) भिडियो भित्र : प्रियजन नमस्कार ❣️🙏 आज हामी जिवनलाई सधैं तन्नेरी राख्न, खुशीले जीवन काट्न या यहि ठाउँमा बसेर संसारलाई सुन्दर देख्ने दृष्टि कसरी तयार गर्ने भनेर हेर्दैछौं । या जीवन जिउने काइदा पस्कदै छौं । जुन संवादमा हामीसँग हुनुहुन्छ - जीवन जिउने काइदा, सधैं तन्नेरी, जस्ता पुस्तकका सर्जक डा. जीवन कुमार प्रसाईं । जो अमेरिका जापान , क्यानाडा का बिभिन्न विश्वविध्यालय र अन्न शास्थाहरुसंग आबद्ध भएर जडिबुटीतथा अन्य खाध्य पदार्थमा पाइने औषधीय गुण बारे अनुशन्धान गर्नुहुने अनुशंधान्कर्ता अर्थात् खाद्य वैज्ञानिक हुनुहुन्छ । आजसम्म हामीले पारा मनोविज्ञानमा हुनेहरुबाट जीवनलाई हेरेका थियौ । आज वैज्ञानिकको अनुभवमा जीवनलाई हेर्दैछौ । संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा वैग्यानिककोरुपमा कार्यरत प्रसाई का जीवन जिउने काइदा, धेरैको धपेडी,सधै तन्नेरी जस्ता मान्छे भित्रको मान्छे जगाउने पुस्तक छन् ।एक अर्थमाभन्दा उहाका यिनै पुस्तकको सारका रुपमा हामी यो संवाद साझा गर्न गैरहेकाछौ त्यसैले भन्छु,,,सुनेर फाइदा लिनुहोला है । Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 http://www.facebook.com/Binuebhi ►🐦 http://www.twitter.com/Binuebhi ►📸 http://instagram.com/Binupokhrel9 ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)

Comment