MENU

Fun & Interesting

Pradesh Bishesh | प्रदेश विशेष, २० माघ २०८१

Kantipur TV HD 153 10 hours ago
Video Not Working? Fix It Now

Pradesh Bishesh | प्रदेश विशेष, २० माघ २०८१ प्रदेश विशेषमा आज, * मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ सुरु/ सरकारीस्तरमै पढ्न पाएपछि स्थानीय विद्यार्थी खुसी । * डडेल्धुराको आलितालमा मनाइयो पहिलोपटक विश्व सिमसार दिवस/ जैविक विविधता अवलोकनको गन्तव्य बन्दै मोरङको बेतना । * चितवन राष्ट्रिय निकुञ्जको पूर्वी खण्डबाट पश्चिमतर्फ गैँडा स्थानान्तरण / आनुवांशिक विविधता मिलाउन सहयोगी हुने विश्वास । * भारतबाट अवैध आयात रोक्न पशु क्वारेन्टाइन कार्यालय रूपन्देहीको सक्रियता / सुरक्षा निकाय, व्यवसायी र किसानलक्षित सचेतना कार्यक्रम । #kantipurnews #pradeshbishesh #kantipurtvhd Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd? Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevision Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Comment