MENU

Fun & Interesting

सार्वजनिक नीति सम्बन्धी सम्पूर्ण जानकारी || Public Policy in Details || लोक सेवा तयारी

Bishnu Prawa Sapkota 24,487 lượt xem 3 months ago
Video Not Working? Fix It Now

सार्वजनिक नीति सम्बन्धी सम्पूर्ण जानकारी || Public Policy in Details || लोक सेवा तयारी

➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा यो भिडियोमा हामीले सार्वजनिक नीति भनेको के हो ? नेपालमा सार्वजनिक नीति कसरी निर्माण हुन्छ ? सार्वजनिक नीतिका प्रकारहरु के के हुन सक्छन् , सार्वजनिक नीतिको आवश्यकता, महत्त्व, तर्जुमा कार्यान्वयन, सार्वजनिक नीति निर्माणका सिद्धान्तहरु, सार्वजनिक नीतिको अनुगमन मूल्याङ्कन, सार्वजनिक नीतिको विश्लेषण, नेपालमा सार्वजनिक नीतिको प्रभावकारिता लगायतको विषयमा विस्तृतमा चर्चा गरेका छौं ।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।

✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭

➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
https://www.instagram.com/bisnuprawa/
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
https://www.facebook.com/bishnuprawa
Twitter
https://twitter.com/BisnuPrawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭

➤©®:bishnu prawa sapkota
➤ Tags
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari
➤ Keywords
सार्वजनिक नीति सम्बन्धी सम्पूर्ण जानकारी, Public Policy in Details,
public policy,public policy examples,public policy pdf, public policy simple definition, what is public policy in government, public policy definition by scholars, types of public policy, characteristics of public policy, public policy meaning, what is public policy,सार्वजनिक नीति, नेपालमा सार्वजनिक नीति,सार्वजनिक नीति pdf, सार्वजनिक नीतिका प्रकार,सार्वजनिक नीतिको महत्व, सार्वजनिक नीति निर्माण प्रक्रिया,सार्वजनिक नीतिका सिद्धांत
सार्वजनिक नीति कार्यान्वयन,अनुगमन मूल्यङ्कन, सार्वजनिक नीतिको अर्थ,

Comment