९० वर्षिया वेलायती महिला मेरी बायटसँग नेपाल र नेपालीको नेपालीमै संबाद-Mery Byatt Ps Laxmi Limbu ll
An Exclusive Talk with Mrs. Mery Byatt ll Pastor, laxmi Limbu ll Kumar Singh Bist ll
स्वर्गीय रन बायट र उहाँकी श्रीमती मेरी बायट नेपालको लागि परमेश्वरको बोलावट पाएर सन् १९५० को दशकमा नेपाल आउनु भएको थियो । स्वर्गीय रन बायटको अथक परिश्रम र लोकनाथ मनेनको सहयोगले नेपाली ख्रीष्टिय भजनको संगीत संस्करण प्रकाशन गर्न ठूलो सहयोग पुगेको थियो । उहाँहरुको कारणले आज विश्वभरका नेपालीभाषी चर्चमा नेपाली ख्रीष्टिय भजनलाई संगितको संस्करण (नोटेशन) मा लयबद्ध भएर गाउन सफल भएको हो ।
__________________________________________________________
Guest : Mrs. Mery Byatt - The United kingdom
Host : Pastor, Laxmi Limbu - NCCA, The United Kingdom
Concept Design: Kumar Singh Bist - Kathmandu, Nepal
Camera : Neelima Koirala
Edit : Mukesh Janala Joseph