It is believed that if all the devotees of Buddhism offer water to Lord Buddha daily in the morning after reciting this sadhana Riwo sang, there will be happiness, peace and prosperity in the village house and fulfillment of mental aspirations.
बौद्ध धर्म मान्नु हुने सबै भक्तजन हरूले दैनिक बिहान बुद्ध भगवान् लाई पुजा पानी चढाए पछि यो साधना Riwo sang, पाठ पढ्नु भयो भने, गाउँ घरमा सुख शान्ति र समृद्धि हुने र मनो आकाङ्क्षा पुरा हुन्छ भन्ने बिश्वास गरिन्छ ।