MENU

Fun & Interesting

SANGRAMPUR 1| सङग्रामपुर || श्रव्य पुस्तक | Audio Book || Dr. Shiva Shankar Basyal || Achyut Ghimire

Bulbul Communication 103,001 4 months ago
Video Not Working? Fix It Now

#achyutghimirebulbul #ShivaShankarBasyal #sangrampur #nepalinovel #audiobook उपन्यास " सङग्रामपुर " को श्रव्य संस्करण [SANGRAMPUR (PART 1 OF 2)] Vocal By - Achyut Ghimire Bulbul Intro Voice: Dhurba K.C./Shikha Sharma Thumbnail Image Designer: Sushil Sapkota Writer - Dr. Shiva Shankar Basyal Produced by: Bulbul Commnication =========================================================================== नेपाली राजनीतिको इतिहासमा कहिल्यै नबिर्सिने एउटा कालखण्ड सशस्त्र जनयुद्धको रहेको छ । नेपालमा मात्र हैन विश्वमै यो युद्धलाई हेर्ने आ–आफ्नै कोण र व्याख्याहरु छन् । सङ्ग्रामपुर यही युद्धमा सामेल भएका र यसैलाई जीवन मरणको सवाल बनाएर हिँडेका केही प्रतिनिधि पात्रहरुको जीवनी र कालखण्डलाई प्रतिनिधित्व गरेको एउटा उपन्यास हो । लेखक डा. शिवशंकर बस्यालले पनि उपन्यासमा तिनै युद्ध र त्यसपछिको सुखमय परिवर्तनको सपना देखेका पात्रहरुको मनोविज्ञान, युद्ध शुरु गर्दाको अवस्था र विर्सजनपछिको असन्तुष्टिलाई प्रकट गर्ने कोणबाट उपन्यास तयार गर्नुभएको छ । वि.सं. २०७७ सालमा पहिलोपटक प्रकाशित उपन्यास सङ्ग्रामपुर बजारमा पुस्तकका रुपमा सहजै उपलब्ध नभएका बेला बुलबुल कम्युनिकेसनका श्रोताहरुले वाचनमा सुन्न मन गर्नुभएकोले हामीले लेखकसँगको सहकार्यमा यसलाई श्रव्य पुस्तक बनाएका छौं । आज मिति २०८१ कार्तिक २६ गते ५ घण्टा १० मिनेटको यो वाचनमा आइपुग्दा हामीले पुस्तकको १३७ औं पृष्ठसम्मको वाचन गरेका छौं । त्यसभन्दा पछिको सम्पूर्ण वाचन भोलिको मिति २०८१ कार्तिक २७ गते नेपाली समय बेलुकीको ९ः१५ बजेसम्म ल्याउने हाम्रो योजना छ । उपन्यास सुनेर प्रतिक्रिया दिनुहोला र मन परेको भए अरु साथीहरुलाई सुन्नका लागि सेयर गरिदिनुहोला । धन्यवाद । ========================================================== उपन्यास सङ्ग्रामपुर को पहिलो अंकभित्रका अध्याय र भिडियोमा रहेको समय विवरण : 00:00 Intro 00:38 अध्याय – एक 15:55 अध्याय – दुई 27:21 अध्याय – तीन 35:50 अध्याय – चार 52:42 अध्याय – पाँच 1:00:34 अध्याय – छ 1:09:03 अध्याय – सात 1:17:23 अध्याय – आठ 1:21:31 अध्याय – नौ 1:26:22 अध्याय – दश 1:33:52 अध्याय – एघार 1:40:47 अध्याय - बाह्र 1:45:23 अध्याय - तेह्र 1:55:40 अध्याय - चौध 1:59:38 अध्याय - पन्ध्र 2:09:23 अध्याय - सोह्र 2:16:26 अध्याय - सत्र 2:23:33 अध्याय - अठार 2:30:48 अध्याय - उन्नाईस 2:34:18 अध्याय - बीस 2:40:49 अध्याय - एक्काईस 2:44:20 अध्याय - बाईस 2:52:31 अध्याय - तेईस 2:59:49 अध्याय - चौबीस 3:05:12 अध्याय - पच्चीस 3:14:35 अध्याय - छब्बीस 3:21:45 अध्याय - सत्ताईस 3:28:46 अध्याय - अट्ठाईस 3:43:08 अध्याय - उनान्तीस 3:48:52 अध्याय - तीस 3:56:02 अध्याय - एकतीस 4:00:12 अध्याय - बत्तीस 4:08:19 अध्याय - तेत्तीस 4:22:02 अध्याय - चौँतीस 4:36:26 अध्याय - पैँतीस 4:46:31 अध्याय - छत्तीस 4:55:18 अध्याय - सैँतीस 5:10:05 Outro यो उपन्यासको दोस्रो भाग यस लिंकमा छ: https://youtu.be/53pvqwTqNdM?si=bz3F-I1LKXm3DV-j लेखकको अर्को उपन्यास "रानीफाल: को वाचन बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल SHRUTI SAMBEG मा सुन्न सकिन्छ । तलको लिंक मा click गरेर तपाईं रानीफाल (श्रव्य पुस्तक) भेटाउन सक्नुहुन्छ : https://youtu.be/PbrOQMkiWXs ========================================================================= बुलबुल कम्युनिकेसनको माध्यमबाट हाल संचालित युट्युब च्यानलहरूको Link निम्न अनुसार छन् : Channel - 1 (BULBUL COMMUNICATION) [नेपाली उपन्यास, कथा, निबन्ध, नियात्रा, हाँस्यव्यङ्ग्य लगायत गद्य विधाका कृतिहरु सुन्नका लागि ]: https://www.youtube.com/@UCjiIDYcI5hfpv_J16SxuHFg Channel - 2 (SHRUTI SAMBEG) [नेपाली उपन्यास, कथा, निबन्ध, नियात्रा, हाँस्यव्यङ्ग्य लगायत गद्य विधाका कृतिहरु सुन्नका लागि] : https://www.youtube.com/@UChEflgmTl7UyI2Xfs9Tq3nA Channel - 3 (PREET KI REET) [हिन्दी कथा, उपन्यास लगायत गद्य विधाका कृतिहरुको अडियो बुक सुन्नका लागि] : https://www.youtube.com/@UCI1WgXpgCIW2GlLTfzQjdWA CHANNEL - 4 (NEPALI CHHAPRO) [नेपाली गजलको कार्यक्रम बुलबुल – एउटा इरानी चरा, विभिन्न पोडकास्ट, कुराकानी, विभिन्न ठाउँमा भएका साहित्यिक वा सामाजिक महत्वका कार्यक्रमहरु सुन्न वा हेर्नका लागि] : https://www.youtube.com/@UCKJprYFeRvBHbXJaHVYpT7w ========================================================== Social media link to contact the reciter Mr. Achyut Ghimire: https://www.facebook.com/bulbuleachyut/ Social media link to contact the writer Dr. Shiva Shankar Basyal: https://www.facebook.com/profile.php?id=100088158547540 ========================================================== © Bulbul Communication Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company. Main producer of the all four YouTube channels - Bulbul Communication, Shruti Sambeg, Preet Ki Reet & Nepali Chhapro is Mr. Achyut Ghimire. All contents and musics used in these channels are solely his production. If you have any queries, feel free to contact him. Mobile number +977 9851088117 Email: [email protected]

Comment