MENU

Fun & Interesting

जापानकोschool मा नेपाली studen's हरुले तहल्का मच्याउदै ,गर्नु सम्म गरे कि हेर्ने जती लाई त मख्ख बनाए

shom Rai 184 2 weeks ago
Video Not Working? Fix It Now

सम्पुर्ण दर्शक बृन्द हरुमा हार्दिक नमस्कार तथा अभिवादन 🙏म सोम्। म सधै जसो यो युटुब च्यानल मार्फत आफ्नो प्रस्तुति दिने गर्दछु। र च्यानल बाट मैले Storytelling, motivational speech का साथै देश मा घटेका घटनाहरूलाई समेटेर बनाएको र दुखि गरिबको समस्या उजागर गरि बनाएको वास्तविक र तत्थ्य समाचार सम्प्रेषण गर्ने छु। मैले यस युट्युब च्यानल मार्फत आवाज वा विहिन हरुको आवाज लाई प्रतिनिधित्व गर्दै म यहाँ बाट उहाँहरु को आवाजलाई प्रस्तुत गर्नेछु। देशमा भएका तमाम विकृति र विसङ्गति को विरुद्ध मा पनि यस युट्युब च्यानल मार्फत आवाज बुलन्द गर्नेछु। म यहाँ मार्फत चर्चित पात्रहरुको पनि Caricature गर्ने छु । मलाई मेरो संस्कारले गरिब दुखि जनता र आवाज विहिन हरुको आवाजलाई प्रतिनिधित्व गरि उनिहरुको समस्या समाधान गर्नुपर्छ भन्ने सिकाएको छ। यस युट्युब च्यानल मार्फत प्रकाशित गरिने भिडियो हरु तपाइहरु डाउनलोड गर्न सक्नुहुनेछ तर यहाबाट प्रकाशित हुने भिडियो को कहानि हरुलाई कपि गर्न प्रतिबन्ध लगाइएको original Video link:- #shom Orginal video link:- fecbook,intragram & TikTok :

Comment