MENU

Fun & Interesting

Shree Masto l पशुपतिमा एउटा देउता हराएको छ - डा. जगमान गुरूङ l Epi 10 with Jagaman Gurung

Video Nepal 21,296 11 months ago
Video Not Working? Fix It Now

श्री मस्टो– आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ श्री डा. जगमान गुरूङ, उहाँ नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता हुनुहुन्छ र आध्यात्मको सामरिक ज्ञाता हुनुहुन्छ । विश्व हिन्दु महासङ्घले संस्कृतविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषिको उपाधिसहित महासङ्घको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो #Shree_Masto #Dr_Jagaman_Gurung https://www.youtube.com/watch?v=GqnkPNgvWHA https://www.youtube.com/watch?v=vu5-p5ejPBU&list=PLZzkDnaJb6iUv-0IPg-y0pZ0SlxQmL0NO&index=2 https://www.youtube.com/watch?v=GqnkPNgvWHA&list=PLZzkDnaJb6iUv-0IPg-y0pZ0SlxQmL0NO&index=3 https://www.youtube.com/watch?v=gwPdnm_vmU8&list=PLZzkDnaJb6iUv-0IPg-y0pZ0SlxQmL0NO&index=4 https://www.youtube.com/watch?v=BlKW-moeLSE&list=PLZzkDnaJb6iUv-0IPg-y0pZ0SlxQmL0NO&index=5 https://www.youtube.com/watch?v=xh1zJr8HLns&list=PLZzkDnaJb6iUv-0IPg-y0pZ0SlxQmL0NO&index=6 https://www.youtube.com/watch?v=xQQ12uXxWtc&list=PLZzkDnaJb6iUv-0IPg-y0pZ0SlxQmL0NO&index=7 https://www.youtube.com/watch?v=y2sQxCQBKyk&list=PLZzkDnaJb6iUv-0IPg-y0pZ0SlxQmL0NO&index=8 https://www.youtube.com/watch?v=ZgNjSZynx-k

Comment