धामीले मन्त्रीकै अगाडी ठटाएपछि भयो भागाभाग Social Awareness Drama | Presents by Kala Ghar Sindhuli
समयमै सचेत बनौ । नेपाल सरकारबाट दिइएको प्राप्त सेवाको सदुपयोग तथा बालबालिकालाइ लगाउनुनै पर्ने खोपहरु अनिवार्य लगाऔ भन्ने सचेतनामुलक नाटक प्रदशन सहित सिन्धुली जिल्लाको पुर्ण खोप सुनिस्चिताअ तथा दिगोपन घोसणा कार्यक्रममा सहभागी भइयो । प्रतिभाको सम्बोधन सहित सम्मान गरिदिनुभएकोमा आयोजक जिल्ला खोप समन्वय समिती सिन्धुली परिवार प्रती हृदय देखि नै आभार प्रकट गर्दछौ । कार्यक्रममा उपस्थित प्रमुख अतिथि बिशिस्ट अतिथी स्वास्थ्यकर्मी उपस्थित दर्शक सबै सबैमा हार्दिक सम्मान सहित जिम्मेवार निकायहरु नागरिक स्वास्थ सङ्ग अगामी दिनमा पनि महत्त्वपूर्ण भुमिका रहिरहोस भन्ने अपेक्षा राख्दछौ