MENU

Fun & Interesting

'न्यायपालिकामाथि कार्यपालिकाको छायाँ छ' | Sushila Karki | अनि, अब with Sudheer Sharma | Ep.29

Sudheer Sharma 73,449 1 month ago
Video Not Working? Fix It Now

Former Chief Justice Sushila Karki on Nepal's Corruption & Chaos » Subscribe our channel: https://www.youtube.com/@sudheerktm1 ≈ पूर्वप्रधानन्यायाधीशको आँखामा न्यायालय र नेपाल ≈ सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायिक र कानूनी क्षेत्रमा चार दशकभन्दा लामो समय बिताएकी छन् । यसबाहेक मुलुकको लोकतान्त्रिक आन्दोलन र नागरिक अभियानमा पनि उनको उत्तिकै संलग्नता छ । कार्कीले आख्यान र गैर–आख्यान पुस्तकहरु पनि लेखेकी छन् । पूर्व प्रधानन्यायाधीश कार्कीलाई अहिले मुलुकको खासगरी राजनीतिक क्षेत्रमा जे भइरहेको छ, त्यो फिटिक्कै चित्त बुझेको छैन । यो अन्तर्वार्तामा उनले आफ्‌ना आक्रोश र असहमतिहरु खुलस्त रुपमा राखेकी छन् । देशमा बेथिती र भ्रष्टाचार बढेकोमा उनको तीव्र असन्तुष्टी प्रकट गरेकी छन् । अनि, यो अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ, त्यसबारे पनि बताएकी छन् । यसबाहेक नेपालका अदालतहरु कसरी चलेका छन् ? न्यायपालिकामाथि कसरी कार्यपालिकाको छाया परिरहेको छ ? हाम्रो न्यायिक एवं कानूनी क्षेत्रका समस्या र सबल पक्षहरु के–के हुन् ? यस्ता बिषयमा पनि कार्कीले आफ्ना धारणा राखेकी छन् । #aniaba #अनिअब #SushilaKarki #judiciary #governance #sudheersharma #sudheersharmapodcast #democracy #supremecourt #exchiefjustice #goverment #politicalparties #newparty #biratnagar #kathmandu #nepal ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri ------ » And, please stay in touch: Facebook: https://www.facebook.com/sudheerktm Tiktok: https://www.tiktok.com/@sudheerktm1 Twitter: https://x.com/sudheerktm Instagram: https://www.instagram.com/sudheerktm » Subscribe our channel: https://www.youtube.com/@sudheerktm1

Comment