MENU

Fun & Interesting

कुलमानको पक्षमा प्रतिपक्षी एकजुट, के गर्ला सरकार ? Taja news

Taja News 79 11 hours ago
Video Not Working? Fix It Now

नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने सरकारी तयारीको विपक्षी दलहरूले विरोध गरेका छन्। संसदमा कुलमानको प्रशंसा गर्दै विपक्षी दलहरू एकजुट भएका छन्। अब सरकारको निर्णय के हुने? जनस्तरमा बढ्दो समर्थन र राजनीतिक चासोबीच कुलमानको भविष्य कस्तो हुने? Kulman Ghising Nepal Electricits NEA Ujyalo Nepal Nepal Politics Opposition Unity Save Kulman Nepal News Loadshedding Free Nepal Energy Crisis Nepal Power Supply Nepal Nepal Development #KulmanGhising #NepalElectricity #NEA #UjyaloNepa #NepalPolitics #OppositionUnity #SaveKulman #NepalNews #EnergyNepal #NoLoadshedding

Comment