MENU

Fun & Interesting

तामाङ भाषा कक्षा - शब्द ज्ञान Tamang Language Class Day 1 (३२ तामाङ शब्द )

SUNKESARI MEDIA 8,564 lượt xem 4 years ago
Video Not Working? Fix It Now

तामाङ भाषा नेपालको भौगोलिक स्थान अनुसार फरक-फरक तरिका, लवज, फरक-फरक शब्द र फरक-फरक उच्चारण हुने भएकोले फरक हुन जान्छ । हामीले तपाईको लागि सिकाईरहेको तामाङ भाषा नेपालको मध्य भाग अर्थात मकवानपुर आसपासमा बोलिने (ठाडो) भाषा हो ।
#Tamang#Language#Class

Comment