यो सन्देश सम्बन्धित बाइबलको बचन 👇
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, र तिमीहरूले मलाई चिन्न र विश्वास गर्न सक, अनि म उही हुँ भनी बुझ्न सक। मभन्दा अघि कोही ईश्वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ। म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही मुक्तिदाता छैन। मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— तिमीहरूका बीचमा मैले यो गरेको हुँ, अन्य ईश्वरले होइन। तिमीहरू मेरा साक्षी हौ, कि म नै परमेश्वर हुँ,” परमप्रभु भन्नुहुन्छ।
यशैया 43:10-12 NNRV
📕
#SadhuSundarSelvarajSermon
#HolyBloodAndBody
#JoshuaHimalayas
#NepaliChristenSermon
#testimony
#गवाही
Prayer Request 👇
हाम्रो यस चैनल को लागि प्राथाना गरिदिनु होला। ताकि यसरि नै हामी यस्तै आशिसित भिडियो ल्याउन सकौ। र हामि एकै मन का भै प्रभु को राज्य को काम गर्न सकौ।
Tell us in the comments box how blessed you are to hear this message.
More video link's 👇
•PLAY LIST Of Adalbart Eric Yonzon :- https://youtube.com/playlist?list=PLNEQuQSwhVRP6ULpFtpE3aMSnCHNnEngh
•PLAY LIST Of Silvanus Tamang :- https://youtube.com/playlist?list=PLNEQuQSwhVRN1wUnk0taJMF4yx62ZAgiI
•PLAY LIST Of Solomon Rai :- https://youtube.com/playlist?list=PLNEQuQSwhVROSi4doLnHJnM4i5M_VEr9R
YouTube Channel 👇
https://youtube.com/channel/UCeSmRAuIv3cMRbTkAV9IUkg
https://youtube.com/@joshuahimalayas9535
Facebook Page 👇
https://www.facebook.com/profile.php?id=100087595273183
https://www.facebook.com/himalayasjoshua?mibextid=ZbWKwL
Thanx for watching please LIKE, COMMENTS, SUBSCRIBERS this channel and press the BELL ICON 🔔