गान्तोकको सदर थानामा क्याप पार्टीका टोलीले सिक्किम प्रहरी मुरदाबादको नारा लगाए। प्रहरीले एफ आई आर दर्ता नगरे पछी क्याबका टोली धरनामा उत्रेका छन्। #thesikkimtoday #thetst