MENU

Fun & Interesting

अक्षरालय भाषा-प्रतिष्ठान

अक्षरालय भाषा-प्रतिष्ठान

तपाई‌ंलाई :
१. नेपाली भाषा र व्याकरणसम्बन्धी रहस्यमय, वैज्ञानिक एवम् राेचक जानकारी लिनु छ ?

२. नेपाली भाषा शुद्धसँग बोल्ने र लेख्ने चाहना छ ?

३. नेपाली वर्णमाला अर्थात् अक्षरमालासँग भाषा–विज्ञान, मनाेविज्ञान, सृष्टि–विज्ञान एवम् अध्यात्म–विज्ञानको सम्बन्ध थाहा पाउने इच्छा छ ?

४. सुयाेग्य एवं प्रभावकारी शिक्षक/प्राध्यापक, पत्रकार, लेखक, साहित्यकार बन्ने विचार छ ?

६. छन्दका रचना वाचन गर्ने अथवा लेख्ने रहर छ ?

७. शास्त्रप्रमाणका आधारमा भगवान् र भाषाको रहस्य बुझ्नु छ ?

छ भने— subscribe बटनमा थिचेर घण्टी बजाउनुहाेला । अक्षरालय भाषा-प्रतिष्ठानको च्यानलमा जोडिनुहोला; अरू-अरू जिज्ञासु महानुभावहरू र विद्यार्थीहरूलाई पनि जोडाउनुहोला ।