सर्वप्रथमतः तपाई सम्पूर्णमा नमस्कार । यो Mero Yatra YouTube Channel सम्म आइपुग्नु भएकोमा धेरै धेरै धन्यबाद भन्न चाहन्छु । यो YouTube Channel मा म मेरो जीवनको यात्राहरूमा भेटिएको सम्पूर्ण दृश्यहरूलाई तपाईँसामु जस्ताको तस्तै देखाउने प्रयास गर्नेछु, जसले समाज र देशको कथा, अवस्थाहरूलाई तपाईँहरूले नजिकबाट नियाल्न सक्नुहुनेछ भन्ने महसुस गरेकोछु । यो YouTube Channel लाई मन पराइदिनु भएको छ भने कृपया Subscribe/ Like/ Comment/Share गरिदिन नभुल्नुहोला धन्यवाद । नमस्कार !!
यदि तपाइहरु सँग पनि मेरो Mero Yatra YouTube Channel सँग सम्बन्धित Video हरु छ भने कृपया मलाइ सम्पर्क गर्नुसक्नुहुनेछ ।
#Email: mero.yatra21@gmail.com
#Cell No: 9842856712
#Facebook: www.facebook.com/jeetanr1/
# YouTube: youtube.com/channel/UC5YTtILOnMojIFZ94YCigzA/featu…