हाम्रो समाजको भेषभूषा सांस्कृति अब बिस्तारै हराउँदै गइरहेको अवस्थामा छ हाम्रो अहिलेको new generation हरूले आफ्नो भाषा सांस्कृति नाचगान आदिलाई बिर्सिन्दै गइरहेको र आफ्नो भाषा संस्कृतिलाई चासो नदेखाई पश्चिमी देशहरूको कल्चरलाई पछ्याइरहेको हुनाले अब आउने दिनहरूमा हाम्रो भाषा भेषभूषा संस्कृति बिस्तारै हराउँदै गइरहेको जस्तो देखिन्छ त्यसैले हामी युवाहरू ले जगेर्न नगरी आफ्नो सांस्कृतिलाई कसले गर्नु र आउँदो पिँढीहरूलाई आफ्नो भाषा भेषभूषा के हो भनी नसिकै बिस्तारै हाम्रो सांस्कृति हराउन सक्ने हुनाले हाम्रो भाषा के हो भेषभुषा के हो हाम्रो पहिचान के हो भनी देखाउनु अवश्यक छl त्यसैले म आफ्नो hyolmo जातिमा हराउँदै गइरहेको भाषा संस्कृति भेषभूषा नाचगान आदिलाई सबैको सामु ल्याउन र जगेर्ना गर्न को लागि यो ngema renjen hyolmo you tube channel को स्थापना भएको होl धन्यवाद