Nepali Branch Church Kuwait
नेपाली ख्रिस्टियन चर्च शाखा मण्डली माहाबुल्ला, कुवेत।
जयमसीह ।🙏
सम्पूर्ण ख्रीष्टियन प्रभुका जनहरूमा, हामीले यस च्यानेल बाट प्रभुको उपस्थितीमा लैजाने आत्मिकी भजन तथा गीतहरू अपलोड गरी तपाईंहरुको आत्मिकी जागृती भएको होस् भन्ने उद्देश्यले खोलिएको हो। यसका साथै मण्डलीमा बोलिएको आत्मिकी वचनहरु पनि अपलोड गरिने छ। आफूले पाएको आशिष अरु समक्ष पुर्याउनको लागि तपाईहरुले यस च्यानेल लाई Like, Comment and Subscribe गरी सहयोग गरिदिनु होला । धन्यबाद। जयमशीह ।🙏
Praise the Lord 🙏 to all the Christ believers, we have created this channel with the purpose of uploading the spiritual songs that help us to go into the deepest presence of the Lord so that you may have spiritual growth. We will also upload the spiritual words spoken in the Church service. Please support this channel by liking, commenting and subscribing to all and share the blessings that you have received from God to others. thank you ! Glory to God 🙏✝️