Rashmi Gurung Tamang from lamjung
आदरणीय देश बिदेश मा रहनु भएका दाजु भाइ तथा दिदीबहिनी सम्पूर्णलाई मेरो च्यानल मा स्वागत गर्दछु मेरो उदेश्य भनेको गाउँ घर्को परिवेश लाई समेटि हजुर हरु सामु दर्शाउने हो यो मेरो कोसिस लाई मया र साथ दिदै मेरो हौसला बढाइदिनुहुन अनुरोध गर्दै मेरो च्यानल लाई like comment share subscribe गर्दिनु होला भन्न चाहन्छु।।।मेरो गाउँ घर मेरो जीबन्यापन।।