Suracharya Jyotish.सुराचार्य ज्योतिष
नमस्कार, सुराचार्य ज्योतिष च्यानल सबैलाई हार्दिक स्वागत गर्दछ। यस च्यानल मा बैदिक ज्योतिषविज्ञान, सम्बन्धी, शास्त्र मा भयको ज्ञान जस्ताको तस्तै, कुनै मिलावट बिना नै हजुरहरुको समक्ष ल्याउने कोशिश गर्ने छु, यहाँ अन्य मिलाबटि कुरा भन्दा पनि शास्त्रको कुरा मात्र हुने छ , नेपालमा एक घर एकज्योतिष हुनुपर्छ! म यथासम्भव हजुरहरुको सामु समय समय मा वेदको छैटौ अंगको रुपमा रहेको ज्योतिष सँग सम्बन्धित नयाँ नयाँ भिडियोहरू अपलोड गरी नै रहनेछु। ज्योतिष सम्बन्धि सबै जिज्ञासा मेटाउने प्रयत्न गर्ने नै छु। यहाँ उपलब्ध गराइएका विषयहरू राम्रो र उपयोगी लागेमा च्यानललाई सब्स्क्राइब गरि भिडियोहरुमा लाइक तथा कमेन्ट अनि शेयर पनि गर्दै गर्नुहोला। ईश्वरले हजुरहरू सबको मनोकामना पूर्ण गरिदिउन, "धर्मो रक्षति रक्षितः !!!