MENU

Fun & Interesting

DARPAN

DARPAN

नेपाली गित सङ्गित, सम्पदा र समाजको ऐना हो दर्पन , पुराना श्रष्ठालाइ सम्मान र नया लाइ प्रोत्साहन गर्दै लुकेका प्रतिभाहरु लाइ अबसर दिने थलो हो दर्पन। दुखिपिडितहरु को सहारा बनि समाजिक कुरिति, कुसस्कार र बिभेद बिरुद्द लड्ने थलो हो दर्पन , बिसेष गरि मौलिक कला संस्कृति लाइ संरक्षण सम्बर्दन र बिकाश गर्दै बिश्व सामु पुर्याउने माध्यम हो दर्पण , त्यसैले त हजुर हरु माझ हाम्रा प्रतुति र बिचार अर्पण गर्दैछौ , कार्यक्रम " दर्पण" बाट , धन्यवाद।
जय गित जय सङ्गित ।
CONTACT NUMBER (+977) 9841252634 / 9813304054 /9818564581

Video specialist:- Bibek Khadka
Audio specialist:- Manoj Khadka