जयमशिह सबैजनालाई आउनुहोस् हामी सबै जना मिलेर ख्रीष्ट्को सु- समाचार प्रचार गरौं , प्रभुयेशुले भन्नू भयो- जाओ र सबै देशका जातिहरुलाई चेला बनाओ,पिता पुत्र र पबित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिस्मा देओ / आउनुहोस् हामी सबै जना मिलेर परमेश्वरको राज्यलाई अघि बढओ