भगवान विष्णुको तेश्रो अवतार वराह अवतार हो । आकाश गंगामा हराएकी पृथ्वीलाई भगवान वराहले खोजी गरेर पृथ्वीको आफ्नो कक्षमा राख्नुभयो । त्यसपछि मात्रै पृथ्वीमा मानव सृष्टि प्रारम्भ भयो । कोकाहा नदीः वराह भगवानले हिरण्याक्ष दैत्यसंग युद्ध गर्दा वराह भगवानसंग भएको रिष केही गर्दा नी शान्त भएन तर पृथ्वीमा रहेकी कोकाहा नदीको जलमा स्नान गरेपछि शान्त भएकाले यो पवित्र ठाउँमा म सुक्ष्म रुप धारण गरेर बस्नेछु देवताहरु पनि यही सुक्षम रुप धारण गरेर बस्न आग्रह गर्नुभयो त्यसैले वराहक्षेत्र ‘धर्तीको पहिलो तीर्थ" हो ।
धर्तीको पहिलो तीर्थ वराह भगवान प्रेमका देवता मानिनुहुन्छ । यस च्यानलको माध्यमबाट आधिकारिक रुपमा वराह भगवान र वराहक्षेत्रको जानकारी पाउनुहुनेछ |
This is a purely spiritual channel. You can find out more by visiting the link below. Jai Dharani Jai Baraha.
Fb page= www.facebook.com/Adityaachary...
Fb Group= www.facebook.com/groups/28740...
Yogesh Bhandari Barahakshetra
www.facebook.com/profile.php?id=100007306997426