सर्वसक्तिमान पवित्र र जीवित परमेश्वरको पवित्र बचन पवित्र बाइबलबाट सत्य कुरामा आधारित रहेेर यो "Jagritiko Jwalaharu" youtube channel ले मानिसलाई सत्यको जानकारी दिदै, येशूमा मुक्ति प्राप्त गरेर, नैतिकवान जिवन, असल मानवीय व्यवहार, सहयोगी,प्रेमिलो,दयालु,मिलनसार, परिवारको हित, समाजको हित, राष्ट्र/मुलुक/देशको हित , व्यक्तिगत जिम्मेवारी, व्यक्तिको अधिकार, नैतिकवान चरित्रको ज्ञान थाहा गराउदछ। जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्त गरून, अन्तर्दृष्टिका कुराहरू बुझुन, एक अनुशासित र विवेकी जीवन जिउन, बुद्धिमान्ले सुनून् र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्यक्तिलाई अगुवाइ मिलोस्, जसद्वारा वाटो, सत्य, र जिवनका रहस्यका कुराहरू तिनीहरूले बुझून् भन्ने उद्देश्यले यस " Jagritiko Jwalaharu" youtube channel ले vedio को सिर्जना गर्दछ।
.....
येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
यूहन्ना 14:6
प्रचार गर्दैछ येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।”
मत्ती 4:17