नमस्ते!
के तपाई घर मै बसी शिक्षा क्षेत्र सम्बन्धी सम्पूर्ण पठनपाठन गर्न चाहनु हुन्छ? यदि चाहनु हुन्छ भने हामी तपाई लाइ घरमै बसी जिरो लेबल (0 Level) देखि शिक्षा क्षेत्र सम्बन्धी सम्पूर्ण पठनपाठन अध्ययन गराउनेछौँ।
साथीहरू हाम्रो यस - THE PT EDUCATION HUB - युटुव च्यानलमा यहाहरु सम्पूर्णलाई हार्दिक स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो मुख्य उद्देश्य, शिक्षा क्षेत्र सम्बन्धी सम्पूर्ण पठनपाठनको ज्ञान उपलब्ध गराउनु हो। जसले तपाईंलाई शिक्षा सम्बन्धी केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली बाट घरमै बसी शिक्षा क्षेत्र सम्बन्धी सम्पूर्ण पठनपाठनको ज्ञान लिन सक्नुहुनेछ ।
साथीहरू यदि तपाईलाई विभिन्न देसका भाषा हरु साथै नेपालको कानुन वा अन्य शिक्षा क्षेत्र सम्बन्धी सम्पूर्ण पठनपाठनहरू घरमै बसी अध्ययन गर्न चाहनुहुन्छ भने कृपया यस च्यानललाई सस्क्राईब गरेर प्रत्येक भिडियो नछुटाई हेर्नुहोला ।
From: Kathmandu Nepal
Study :Japanese Language
Gmail - thapapradip332@gmail.com
WhatSapp - 9827899363