MENU

Fun & Interesting

Bhimkanta Bhagawat

Bhimkanta Bhagawat

" हिन्दू एकीकरण महाअभियानका संकल्पकर्ता अभियन्ता गुरु महाराज भीमकान्त भागवत !!!
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
वैदिक सत्य सनातन धर्म भित्रका कठीन प्रश्नहरूको सहज उत्तर,धार्मिक प्रवचन,पुराण प्रवचनको साथै सनातनी अध्यात्मिक जीवनयापनका तरिकाहरूको बारेमा चासो राख्ने महानुभावहरूलाई वाचन सम्राट भीमकान्त भागवत ज्यूको आधिकारिक युट्युब च्यानल YouTube channel मा स्वागत छ।
================
कृपया बढि भन्दा बढि लाइक,कमेन्ट र शेयर गरेर सनातन धर्म सभ्यताको समृद्धिमूलक यो प्रयासमा विशेष सहयोगी बन्नुहोला र केही सुझाव र नयाँ विषय समेट्न पर्ने भएमा पनि सल्लाह दिन सक्नु हुने छ। 🙏🙏🙏