Nepalies Current News and information.
आदरणीय दर्शकमा नमस्कार,हामी राष्ट्र र राष्ट्रियता प्रति समर्पित छौ । हामी देशलाई संसारमा चिनाउन प्रयासरत छौ । देशभर भैरहेको समाचार जन्य घटना र बिषय बस्तु हामी समेट्छौ । आज सम्मको मायाका लागि आभारी छौ । आगामी दिनमा पनि तपाईको साथ र सहयोग पाउने अपेक्षा सहित हामीलाई हेर्दै गर्नुहोला, सबैमा नमस्कार ।