MENU

Fun & Interesting

Nepali Audio Bible

Nepali Audio Bible

"Playlist" ट्याब मा क्लिक गर्नुहोस् ।

Nepali Audio Bible || Nepali Audio Bible || Nepali Audio Bible || Nepali Audio Bible || Nepali Audio Bible

Nepali Audio Bible
जयमसिह तथा नमस्कार ,
स्वागत छ नेपालि अडियो बाइबल यूटूब च्यानलमा , यस च्यानलबाट तपाइहरुले नेपालमा प्रयोग गरिएको NRV Version को अडीयो बाइबल सुन्न सक्नुहुनेछ । यो सामाग्रि तयार पार्नुका उदेश्य चाहि बाइबल पढ्न नसक्ने अशक्त ब्यक्तिहरु तथा बाइबल खोलि पढ्न नसक्ने अबस्थामा पनि अडियो सुनी आफ्नो बाइबल अध्ययनलाइ निरन्तरता दिनका लागि सहज होस भन्ने हो र साथ साथै नेपालमा भौतिक बाइबल नपुगेका ठाउमा र अनलाइन प्रयोगकर्ता को माझमा पनि यस सानो प्रयासले सहज हुने बिश्वास लिएको छु ।

च्यानललाइ Subscribe गरि आजैबाट बाइबल अध्ययनलाइ बढाउनुहोस