हजुरहरुलाई youtube.com/@GohiraTV च्यानलमा स्वागत छ!
धर्म, संस्कृति, कला, राजनीति,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि, साहित्य, खेलकुद, विज्ञापन र मनोरञ्जन सम्बन्धी नवीनतम सुचनाहरु पस्कदै स्वराष्ट्र (देश) र स्वधर्म (हिन्दू) को समृद्ध सम्पदाको संरक्षण गर्न हामी समर्पित छौं। हाम्रो लक्ष्य भनेको हाम्रो हिन्दू संस्कृतिका विविध पक्षहरूको गहिरो बुझाइ र प्रशंसा बढाउनु हो, र हाम्रो सामूहिक पहिचान बनाउने आधार सिर्जना गर्नु हो।
हामी हिन्दूत्वसँग सान्दर्भिक विषयहरूमा अन्तर्दृष्टिपूर्ण छलफल, विश्लेषण र समाचार कभरेज प्रदान गर्ने लक्ष्य राख्छौं, साथै व्यापक दर्शकहरूलाई अपील गर्ने आकर्षक सामग्रीहरु GohiraTV मार्फत देखाउने गर्छौ।