MENU

Fun & Interesting

Nepali Bhumi

Nepali Bhumi

नेपाल बहुजातीय बहुभाषिक रास्ट्र भएकोले बहुजातीय सग थुप्रै सस्कार सस्कृती जोडिएको छ। यिनै बहुजातीयको सस्कार सस्कृतीलाई जगेर्ना गर्ने पहिलो उद्देश्यले नेपाली भुमी युटुब च्यानल उदाएको छ । यस्को अलावा खोजमुलक जानकारीमुलक र मनोरञ्जनमुलक खुराक दिने जमर्को मा छौ ।मातृभुमी नेपाल मा रहेर नेपालिले गर्ने असल क्रियाकलाप हरुको जानकारी गराउने उद्देश्यले यो नेपाली भुमी युटुब च्यानल तपाइँ समक्ष पनि आएको छ ।कृपया नेपालीको भुमी लाई subscribe गरेर सहयोग गर्नु होला ।तपाइको राय सल्लाह को आशा गर्दै त्यसै अनुसार अगाडी बढने छु ।र आफ्नो सस्कार सस्कृति बचाइ राख्न लोप हुँदै गैइरहेको भाषा कला नृत्य अभिनय लाई जिवन्त राख्न चाहानु हुन्छ भने नेपाली भुमी लाई सम्झनुहोला हामी तपाइको घरमा आएर तपाइको कला लाई रेकर्ड गरि बिश्व सामु पुर्याउदै तपाइको कलालाई सुरक्षित गर्नेछौ । सम्पर्क - 9818801737
जीत कुमार राई
नेपाली भुमी