नेपाली पंचे बाजा, रतेउली, भजन, लोक संगित संरक्षण को लागि हामीले काम गर्छौ । यस च्यानलमा पंचे बाजामा नाचेका जस्ताको तस्तै भिडियो हरु अपलोड गर्छौ । बाजा , भजन, संगित सम्बन्धी जानकारी दिन्छौ । हजुरहरु सबैले यो Channel Subscribe गरेर सहयोग गर्नुहोला र लाभ लिनुहोला । साथमा लाईक, कमेन्ट र सेर गरिदिनुहोस् । धन्यवाद 😍🙏