मेरो मातृभूमि अनलाईन टेलिभिजन नेपालको धार्मिक, सांस्कृतिक र समसामायिक विषयहरूको प्रचारप्रसार गर्ने उद्देश्यले सञ्चालन गरिएको एक प्रमुख अनलाईन संचारमाध्यम हो। हामि सूचना तथा संचार विभागमा दर्ता भई कानूनी रूपमा संचालित छौ
हाम्रो उद्देश्य
- नेपालको धार्मिक र सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न।
- सहि र तथ्यसंगत सूचना प्रवाह गर्ने।
- नेपाली समाजका विविध पक्ष र समसामयिक घटनाक्रमलाई उजागर गर्दै जनचेतना बढाउने।
हामीसँग सम्पर्क गर्नुहोस्:
- ईमेल: meromatribhumi2032@gmail.com
- वेबसाइट: [www.meromatribhumi.com] (यहाँबाट निशुल्क अन्लाईन आवेदन गर्न सकिन्छ)
दर्ता विवरण:
- दर्ता नम्बर: ३५३२२२/८१/८२
- पान नम्बर: ६२१२२५२२६
- स.क.प.आवद्धता नम्बर: ५७३६५
- सूचना तथा प्रसारण विभाग द.नं.:४७७४/२०८१/२०८२
निष्कर्ष
मेरो मातृभूमि अनलाईन टेलिभिजन नेपाली समाजको प्रगति र समृद्धिका लागि समर्पित छ र यसले नेपालका सांस्कृतिक र धार्मिक पहिचानलाई सुरक्षित राख्दै विश्वभर पुर्याउने प्रयास गर्दै आएको छ।
यस संस्थासँग सम्पर्क गरेर तपाईंको विचार र सफलता सन्देश हामीसम्म पुर्याउन सक्नुहुन्छ।