MENU

Fun & Interesting

घरको मूल प्रबेशद्वार कुन दिशामा हुनुपर्छ। Vastu Tips for Main Door / Vastu Tips Nepali

KUNDALI DARPAN 103,393 5 years ago
Video Not Working? Fix It Now

घरको मूल प्रबेशद्वार कुन दिशामा हुनुपर्छ। Vastu Tips for Main Door / Vastu Tips Nepali नमस्कार, ज्योतिषी मनोज अधिकारी, कुण्डली दर्पण च्यानलमा स्वागत छ । About This Video- दर्शकमहानुभाव ! तपाईंहरू सामु आज मैले घर बनाउदै हुनुहुन्छ भने मूल प्रवेशद्वार कुन दिशामा राख्ने यो जानकारी मूलक भिडियो लिएर आएको छु । यस भिडियोमा तपाईंहरूले घरको मूल ढोका कत्रो हुनुपर्छ र कुन दिशामा हुनुपर्छ यो बिषय सम्बन्धि जानकारी पाउन सक्नुहुनेछ । भिडियो हेरिसकेपछी तपाईंहरूलाई भिडियो मन परेमा लाइक कमेन्ट अनि सेयर गरिदिनुहोला । धन्यवाद। #maindoorvastutips #bestdirectionformaindoor #घरकोमूलद्वार #घरकोप्रबेशद्वारवास्तु #घरवास्तु #मूलद्वारवास्तु #vastutipsnepali #maindoorvastu #directionofmaindoor हाम्रा अन्य भिडियोहरू- https://youtu.be/IqswqrDveig घरको पूजा कोठा कुन दिसामा हुनुपर्छ ? https://youtu.be/6opR0YZNho0 सपनाको शुभ अशुभ फल https://youtu.be/oHlyLFeC5Hg सपनाको अशुभ फल https://youtu.be/9NI2zTneTOU घरबाट आजै निकाल्नुस यी ९ चिज https://youtu.be/v7EM1aHudqs कुन राशिलाई कुन पेशा राम्रो https://youtu.be/FSvU4hiQQLw कुन बार कुन रंगको कपडा लगाउदा भाग्य चम्किनेछ https://youtu.be/yY6d4kAhISc About This channel- दर्शकमहानुभाव ! हजुरहरूले कुण्डली दर्पण च्यानलबाट ज्योतिष, धर्म, र वास्तु सम्बन्धि जानकारी मूलक भिडियो साथै वार्षिक, मासिक राशिफलको लाभ लिन सक्नुहुनेछ। अपलोड भएका भिडियोहरुमा तपाईंहरुको कमेन्ट जिज्ञासाहरुको समाधान पाउनु हुनेछ। हाम्रो भिडियोहरु कस्तो लाग्छ ? हेरिसकेपछी प्रतिकृया दिनुहोला। भिडियो मन परेमा मेहनतको कदर गर्दै लाइक गरिदिनु होला । यस च्यानलबाट अपलोड भएका भिडियोहरु काटछाट गरी अन्य कुनै पनि च्यानलमा अपलोड गरेको पाईएमा कानुन बमोजिम कडा कारबाही हुनेछ । र च्यानल बन्द समेत गराइनेछ। gmail- [email protected]

Comment