#nepaltoday
नुवाकोट फासाङ देउरालीका सोमबहादुर तामाङ विरामी अवस्थामा वैदेशिक रोजगारीबाट फर्केका थिए । उनले २०५६ सालमा गाउँमा तरकारी खेति सुरु गर्दा खिसी टिउरी गर्नेहरु नै आज उनका असल मित्र बनेका छन् । उनको अभियानले आज फासाङ गाउँ नै आत्मनिर्भर बनेको छ । बिस्तृत जानकारिको लागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in YouTube channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).