विश्वव्यापी गाउँका कसैले पनि एकलो महसुस नगरीकन शान्तिले जिउने
संसार बनाउनको निम्ति अध्यक्ष जाङ गिल जाज्यूले वीलभयू फाउन्डेसन स्थापना गर्नुभएको हो ।
वीलभयू फाउन्डेसनले सामाजिक रूपमा विपन्नहरूलाई समर्थन, महिलाहरूको अधिकार रक्षा,
भावी पुस्तालाई समर्थन, विश्वव्यापी वातावरण संरक्षण, अन्तर्राष्ट्रिय शान्ति सहकार्य लगायतका
विविध गतिविधिहरू सञ्चालन गर्दैआएको छ । कोही पनि एकलो र अपहेलित नहुने
हर्षपूर्ण संसारको नेतृत्व र केन्द्रमा अध्यक्ष जाङ गिल जाज्यू सधैँ साथमा रहनुहुनेछ ।
[यस भिडियोको सर्वाधिकार अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ ।]
〖The Intl. WeLoveU Foundation〗https://intlweloveu.org
〖Zahng Gil-jah〗https://zahnggiljah.com