चामलिङ राईको छोरीको विवाहमा के के रित चाहिन्छ त?What is Chamling Rai'wedding's rit
चाम्लिङ राईको छोरीको विवाहमा के के रित चाहिन्छ त?
नमस्ते साथीहरू म चाहिँ आज विशेष गरेर चाम्लिङ राईहरूको छोरीको विवाहमा के के रित चाहिन्छ अथवा चाम्लिङको छोरी बिहे गर्न के के रितहरू बुझाउनुपर्छ भन्ने विषयमा एउटा जानकारीमूलक भिडियो लिएर हजुरहरुसम्म आएको छु। अवश्य पनि भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला भिडियो मनपरेमा लाइक सेयर कमेन्ट र च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानल सब्स्क्राइब गरेर जोडिनुहन हार्दिक अनुरोध गर्दछु। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।