पिताको अन्तिम अनुरोध [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ, माता परमेश्वर]
“असल मानिस खोज्नुभन्दा बरु
पहिला असल मानिस बन्नू”
मर्न लागेको मानिसलाई बचाउन सारा मन लगाएको
त्यो सामरीलाई येशूज्यूले ‘असल छिमेकी’ भन्नुहुँदै
हामीलाई “तिमी पनि त्यसै गर” भनी आग्रह गर्नुभयो ।
परमेश्वरको मण्डलीका सन्तहरू जीवन बचाउने असल मानिसको रूपमा नयाँ गरी जन्मेर
धेरै आत्माहरूलाई आन साङ होङज्यू र माता परमेश्वरको काखमा डोऱ्याउनको निम्ति
सारा विश्वमा जीवनको वचन सुनाउँदछन् ।
लूका १०:३६-३७
येशूले सोध्नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्ये
डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो ?”
... तब येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिमी पनि त्यसै गर ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com