MENU

Fun & Interesting

बुद्धकै हाराहारीका महान सुकरातको जीवनको अन्तिम क्षणमा के भएको थियो होला? A Biograph of Socrates

DkuraTV HD 76,973 lượt xem 5 years ago
Video Not Working? Fix It Now

एथेन्सको नियम अनुसार सुकरातलाई भोलिपल्ट प्राणदण्ड दिनुपर्ने थियो । तर कुनै उत्सवको कारण उनले लगभग एक महिनासम्म जीवित रहनु प¥यो । जेलमा उनी आरामले बस्थे । राती पनि मस्त सुत्थे र दिनमा साथीहरुसँग दार्शनिक चर्चा गर्थे । उनको एउटा साथीले त्यहाँबाट भाग्ने योजना बनायो । तर उनले यो योजना अस्वीकार गरे । उनी मृत्युदेखि डराउँदैन थिए । ‘जुन मृत्युको बारेमा राम्रो नराम्रो केही थाहा छैन त्योसँग किन डराउनु । त्यो निश्चय नै दुष्कृत्यभन्दा राम्रो होला ।’
अन्ततः त्यो ऐतिहासिक घडी पनि आयो । केही क्षणमा जेलका कर्मचारीहरुको साथमा एक दास हेमलक (विषको नाम) कचौरा लिएर आए । सुकरातले उनलाई सोधे कि उनले के गर्नु पर्नेछ । यसमा कर्मचारीले जवाफ दिए– “यो विष तपाईं पिउनुस् र त्यो बेलासम्म यताउता हिंडडुल गर्नुस् जबसम्म तपाईंलाई आफ्ना खुट्टा भारी भएको महसुुस हुँदैन, त्यसपछि तपाईं सुत्नुस् तब यो विष आफंैले काम गर्नेछ ।”
सुकरातले बिना कुनै उत्तेजना खुशीका साथ हेमलकको कचौरा हातमा लिए र दिने मानिसलाई निर्दोष दृष्टिले हेरेर सोधे, “यदि मैले यो कचौराको विष अलिकति आफ्नो देवताको नाममा चढाएँ भने के हुन्छ ? के म यस्तो गर्न सक्छु ?”
यो कुरा सुनेर उसले भन्यो, “सुकरात हामी त्यति नै विष तयार गर्छौं जति आवश्यक संझन्छौ ।
केवल अनुहार हेरेर चरित्र बताउने दावा गर्ने एक ज्योतिषी जब ग्रीसका चर्चित दार्शनिक सुकरातको अगाडि पुगे तब सुकरात आप्mना शिष्य जम्मा गरेर बसेका थिए । सुकरातको विचार जति राम्रो थियो उनी रुपमा उति नै नराम्रा थिए ।
ज्योतिषीले अगाडि आउनेबित्तिकै भने, “यो मानिसमा क्रोध नै क्रोध भरिएको छ । यसको नाक हेर्दा यस्तै लाग्छ ।”
यो सुनेर सुकरातका शिष्य आवेशमा आए । तर ज्योतिषीले निडरताले अगाडि भने, “यसको निधार र टाउकोको रचनाअनुसार यो निश्चित रुपले एक लोभी मानिस होला । यसको चिउँडोबाट थाहा हुन्छ यो मानिस बिल्कुलै सनकी छ । यसको ओठ र दाँतको आकार हेर्दा लाग्छ, यो मानिस सदा देशद्रोह गर्नको लागि लालायित रहन्छ ।”
यो सुनेर सुकरातले ज्योतिषीलाई राम्रो पुरस्कार दिएर बिदा गरे । सुकरातका शिष्य यो सब देखेर अचम्ममा परे ।
सुकरातले शिष्यको आश्चर्य हटाउनको लागि भने, “सत्य लुकाउनु बेकार छ । ज्योतिषीले जति दुर्गुण बताए त्यो सब ममा छ । म त्यो सब स्वीकार गर्छु । ज्योतिषीले केवल एउटा भूल गरे उनले मेरो विवेकमा ध्यान दिएनन् । म आप्mनो विवेकको शक्तिले सबै दुर्गुणमा अंकुश लगाएर राख्छु । ज्योतिषीले यो कुरा बताउन बिर्सिए ।”
बुद्धकै हाराहारीका महान सुकरातको अहिलेसम्म थाहा नभएको विषपानसम्मका प्रेरक र अति दुखद जीवनी A Biograph of #Socrates #Narrator_Punyam #NewsFatafatNepal Dream Big. Set Goals. Take Action. You'll Need To Believe In in your self First. Every dream starts off as a belief and a hunger. A need to become more than just what you already have, what everyone has. Believe in your self. If you enjoyed the video, give it a thumbs up, if you didn't give it a thumbs down and let me know your thoughts down in the comment section! Subscribe To Stay Motivated:
kp oli news,kp oli website,prime minister of nepal,pushpa kamal dahal,kp oli health,kp oli photo,bidhya devi bhandari,nepal prime minister 2018,uml maoist nepal,nepalese maoist insurgency,maoist terrorism in nepal,sher bahadur deuba net worth,nepal civil war causes,sher bahadur deuba lection,
rabi lamichhane family,rabi lamichhane daughter,rabi lamichhane number,rabi lamichhane marriage,rabi lamichhane wife photo,rabi lamichhane wife picture,rabi lamichhane mobile number,rabi lamichhane family pictures,dhurmus suntali foundation bardibas,contribution of dhurmus and suntali,dhurmus suntali foundation bank account,dhurmus suntali cricket stadium,dhurmus suntali foundation cricket stadium,dhurmus suntali age,
objectives of dhurmus suntali foundation,namuna nepal project,

Comment