MENU

Fun & Interesting

जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै [परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर]

Video Not Working? Fix It Now

[कमजोर मानिसले कसरी परमेश्वरको कार्य गर्न सक्छ र ?] सोलोमन, गिदोन, मोशा लगायतका मानिसहरूले आफू परमेश्वरको आज्ञा पूरा गर्न अयोग्य रहेको कुरा लगातार बताउँदै परमेश्वरको आज्ञालाई इन्कार गर्न खोजे । तर परमेश्वरले उनीहरूको अदृश्य विश्वासलाई हेर्नुभएर उनीहरूलाई चुन्नुभयो । परमेश्वरले उनीहरूलाई आफ्नो मिशन पूरा गर्न सक्नको निम्ति क्षमता पनि दिनुभयो । [मानिसका सबै कमी-कमजोरीहरूलाई परिपूर्ण गरिदिनुहुने एलोहिम परमेश्वर] हिजोआज संसारभरि नै परमेश्वरको मण्डली स्थापना हुनुको कारणचाहिँ परमेश्वरले सुम्पनुभएको मिशनलाई हामीले आफ्नो क्षमताको आधारमा हेरेकाले होइन, तर आन साङ होङज्यू र स्वर्गीय माताबाट आउने शक्तिलाई विश्वास गरेर अगि बढेकाले हो । फिलिप्पी ४:१३ जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

Comment