MENU

Fun & Interesting

आफ्नो सारा हृदयले र आफ्नो सारा समझले परमेश्वरलाई प्रेम गर्ने परमेश्वरको मण्डलीका सन्तहरू

Video Not Working? Fix It Now

【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] ख्रीष्टियान धर्म दिन प्रतिदिन पछिल्तिर धकेलिँदैगइरहेको बेला परमेश्वरको मण्डलीचाहिँ आश्चर्यजनक तवरले वृद्धि भइरहेको छ । किनकि सन्तहरूले आफ्नो सारा हृदयले, सारा प्राणले र सारा समझले पिता परमेश्वर र माता परमेश्वरलाई प्रेम गर्दै उहाँको वचनमा आज्ञाकारी हुन्छन् । हामीले परमेश्वरलाई ओठले मात्र प्रशंसा गर्छौं कि सारा हृदयले उहाँलाई पछ्याउँछौं त भनेर परमेश्वरले हेर्दैहुनुहुन्छ । त्यसकारण परमेश्वरले नोआ, अब्राहाम, याकूब, दाऊद र प्रेरित पावलजस्तै पूर्ण रूपमा परमेश्वरतर्फ फर्केकाहरूलाई सुसमाचारको सामग्रीको रूपमा प्रयोग गर्नुभयो । रोमी १२:२ यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक । संसारिक अभिलाषा र आफ्नो सोचाइलाई त्यागेर आफ्नो सारा हृदय, प्राण र समझले आफूलाई समर्पित गरेका परमेश्वरको मण्डलीका सन्तानहरूलाई परमेश्वरले सुसमाचारको आश्चर्यजनक परिणाम दिनुभयो । 〖WATV Media Cast〗 http://watvmedia.org/ne 〖Nepal〗 http://nepalwmscog.org 〖Church of God Introduction〗http://introwmscog.com

Comment