【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[परमेश्वरले सृष्टि गर्नुभएका सबै थोकहरू आत्मिक संसारबारे थाहा दिने पाठ्यपुस्तकजस्तै हुन्]
परमेश्वरले छैटौँ दिनमा हव्वा सृष्टि गर्नुभयो, अनि सम्पूर्ण जीवित प्राणीहरूले
आमाद्वारा जीवन पाउने गराउनुभयो । योद्वारा उहाँले, सारा मानव-जातिलाई
अनन्त जीवन दिनुहुने व्यक्ति माता परमेश्वर हुनुहुन्छ भन्ने कुरा थाहा दिनुभएको हो ।
[माता परमेश्वर साथमा रहनुभएको ‘परमेश्वरको मण्डली’]
आमाहरूको माइटोकोन्ड्रिया मात्र सन्ततिहरूमा हस्तान्तरण भएजस्तै,
प्रकाशको पुस्तकमा स्वर्गदूतले यूहन्नालाई देखाएअनुसार
हामीले अनन्त जीवनचाहिँ पवित्र आत्माको युगमा आउनुभएकी
माता परमेश्वरद्वारा मात्र प्राप्त गर्न सक्छौं ।
[प्रकाश २१:९-१०]
“तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने
सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने,
“आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।”
… र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको
पवित्र सहर यरूशलेम मलाई देखाए ।”
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com