कामी,दमाई,सार्की,गाइने,बादी,बाहुन,क्षत्री हामी सबैका पुर्खा एकै हुन्।
सनातनी हिन्दू समाज र संस्कृत भाषा दोहोरो मिच्याइँमा परेको छ।
हिन्दू धर्मको नेतृत्व वर्गमा नश्लवाद हावी छ।९९% हिन्दूहरूलाई अछुत बनाएर राखिएको छ।९९% हिन्दूहरू आफ्नो धर्म जान्न र आफ्नो धर्म शास्त्र पढ्नबाट बञ्चित छन्।
भने
उता विधर्मीका घरेलु दलालहरूले यही जातीय छुवाछूत कारण देखाएर धर्मान्तरण गराइरहेका न्।
यता पढ्न नदिने र पानी समेत बार्ने र उता स्वधर्मच्युत गराउने----- यी दुबै ग्याङको कारणले सत्य सनातन सभ्यता ढल्न लागेको छ।यी दुबै थरि ग्याङ्बाट जोगाउनु छ सनातन सभ्यता।
इच्छुकहरू जोडिनुहोला 🙏
दलित भन्दैमा मन्दिरमा निषेध गर्नु महापाप हो। सनातन हिन्दू धर्म मान्ने सबै एक समान पवित्र हुन्छन्।शास्त्रीय नियममा रहेर सबैले एक समान रुपमा धार्मिक अध्ययन र साधना गर्न पाउनु पर्छ र गर्नु पर्छ।
सनातनी हिन्दू भाइ नफुटौँ जुटौँ 🙏🙏🙏
🙏 भीमकान्त भागवत
न अछुत हुन् न दलित हुन्
सबै हाम्रै दाजुभाइ हुन्।
हजारौँ वर्ष देखि निरन्तर
नबिटुलिएका शुद्ध वैदिक सनातनी हिन्दू हुन्।
एउटै सँस्कार,एउटै रक्तवंश
एउटै रीति,एउटै परम्परा
एउटै पुर्ख्यौली ,एउटै आस्था
एउटै सत्य सनातन वैदिक हिन्दू धर्ममा मौलिकता,स्वत्व,पहिचान र अस्तित्व जोडिएका
हामी सबै भाइ- भाइ।
कुनै भाइले शंख फुक्यो त कुनै भाइले सहनाइ
कुनै भाइले फलाम पिट्यो त कुनै भाइले दुश्मन
अब हामी फुट्नु हुन्न
जुट्नु पर्छ।
सबैले व्रतबन्ध गरौँ
आफ्ना धर्मग्रन्थ पढौँ
धार्मिक मुलधारमा आउँ
ढिलो यसै भइसक्यो अब ढिला नगरौँ
पहिले खुबै नासियौँ अब नमासिअौँ।
अब भाइ जुटेर पृथ्वी कब्जा गरौँ
यो युग हाम्रै हो
हजार वर्षको बदला गनी- गनी लिनु छ
अब एउटा सुरक्षित निकास दिनु छ
धर्म रक्षार्थ मरेका करोडौँ पुर्खाहरूलाई तार्नु छ
अब आफ्ना सन्ततिलाई ढुक्क पार्नु छ
जाग हिन्दू हो जिउँदै नमर
आफ्नो सभ्यताको रक्षा गर
आफ्ना भाइलाई माया गर
जय सनातन हिन्दू धर्म!!!
हर- हर महादेव 🙏
जातीय विभेद हटाउने सम्बन्धि केही विचारहरू:
https://m.youtube.com/watch?v=9DTY1HfE47g
https://m.youtube.com/watch?v=vSPU-gmHjsw
https://m.youtube.com/watch?v=g35YT_hadJo
https://m.youtube.com/watch?v=TCmvC42wHq0
https://m.youtube.com/watch?v=2042N5GCSbQ
https://m.youtube.com/watch?v=2izwPOo0jFA
https://m.youtube.com/watch?v=eQEQsGneet8
https://m.youtube.com/watch?v=ugOTGY0ZCgg
https://m.youtube.com/watch?v=u8zi54UA7So
https://m.youtube.com/watch?v=XXML-Vk3fhc
https://m.youtube.com/watch?v=nQ7OhAeLZ_M
https://m.facebook.com/story.php?story_fbid=755646883234036&id=100063661932061&mibextid=Nif5oz
https://youtu.be/6egjP31LkiY?si=XuxBrRyCg2vSeYL9
https://youtu.be/6egjP31LkiY?si=JlPR8LrtLuXxq4le
https://youtu.be/o9HXf36vGAM?si=F-gGFiaglW8Y5bQ2
https://youtu.be/itHhyP2X__Y?si=H3kIYuwlgwmPK_WV
https://youtu.be/zyo65iGS4eY?si=dfDERAtqt4RVTFnh
https://www.facebook.com/share/p/zuRf5QVUeV8xf4Pr/?mibextid=oFDknk
https://www.facebook.com/share/v/v2a6bLSya1afA8s3/?mibextid=oFDknk
https://www.facebook.com/share/v/46zK5PbXP9XHcJ8n/?mibextid=oFDknk
https://www.facebook.com/share/p/oeaZXXaCzBKyhuoJ/?mibextid=oFDknk
https://www.facebook.com/share/v/A5GqV1QDGnWUJuj9/?mibextid=oFDknk
https://www.facebook.com/share/r/iNv9NVqqNpztr6w6/?mibextid=oFDknk
https://www.facebook.com/share/v/46zK5PbXP9XHcJ8n/?mibextid=oFDknk
https://www.facebook.com/share/p/iYsqvH3eDYYpvAdg/?mibextid=oFDknk