नम्बर वान् | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
[सारा ब्रह्माण्डमा उत्कृष्ट बन्ने तरिका नै परमेश्वरको वचनअनुसार गर्नु हो]
सारा ब्रह्माण्डलाई सृष्टि गर्नुभएर राज्य गर्नुहुने परमेश्वरलाई नम्बर वान् ठान्दै
अनन्त जीवन दिने उहाँका वचनअनुसार गर्नु नै उत्कृष्ट बन्ने तरिका हो ।
[परमेश्वरले स्वर्गका पूजाहारीहरूलाई सिकाउनुभएको नयाँ करार निस्तार-चाड]
आन साङ होङज्यू र माता परमेश्वरले सिकाउनुभएको, रहस्यमा रहेको बाइबलको सत्यतालाई
महसुस गरेका परमेश्वरको मण्डलीका सन्तहरूले मानिसको ज्ञानलाई नभएर
सारा ब्रह्माण्डमा राज्य गर्नुहुने परमेश्वरको पूर्ण वचनलाई पछ्याउँछन् ।
[मत्ती ७:२१]
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् ।
स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र
परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com