MENU

Fun & Interesting

परमेश्वरलाई धन्यवाद र स्तुति चढाओ | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

Video Not Working? Fix It Now

[कठिन वातावरणमा पनि धन्यवादी हुनुपर्ने केही कुरा सधैँ हुन्छ] जिउँदो माछाले पानीको विपरीत बहावमा पौडँदै सबै कठिनाइहरूलाई जित्छ । योजस्तै हामीले पनि जस्तोसुकै अवस्थामा समेत धन्यवाद चढाउने कुराको खोजी गर्नुपर्छ, अनि पीडा नभएको स्वर्ग दिनुभएका परमेश्वरलाई महिमा दिनुपर्छ । [परमेश्वरको वचनलाई पछ्याउँदै धन्यवादी जीवन जिउने परमेश्वरको मण्डलीका सन्तहरू] मानव-जातिलाई पाप क्षमा र अनन्त जीवन दिन र स्वर्ग जाने बाटो सिकाउन कष्टकर यो पृथ्वीमा फेरि आउनुभएका आन साङ होङज्यू र माता परमेश्वरको अनुग्रहलाई हामीले महसुस गर्नुपर्छ, अनि हामीहरू पनि विभिन्न कष्ट र कठिनाइलाई धन्यवादले जित्नुपर्छ । [१ थेसलोनिकी ५:१५-१८] याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को र सबैसँग सधैँ भलाइ गर्ने चेष्टा गर । सधैँ आनन्दित रहो । निरन्तर प्रार्थना गरिरहो । सबै परिस्थितिमा धन्यवाद देओ ... [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

Comment