[बाइबलको पहेली : “तिमीहरू के भन्छौ, म को हुँ ?”]
परमेश्वरले मानव-जातिलाई आत्माको मुक्ति र पाप क्षमासम्बन्धी महान् पहेली दिनुभएर
बाइबलद्वारा त्यसको सही उत्तर दिनेलाई स्वर्गको आशिष् प्रदान गर्नुहुनेछ ।
बाइबलको सत्यताद्वारा पत्रुसले येशूज्यूलाई ख्रीष्टको रूपमा चिनेजस्तै
हामीले परमेश्वरलाई सही तरिकाले चिन्न सक्ने बुद्धि लिनुपर्छ ।
मत्ती १६:१६
“सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ,
जीवित परमेश्वरको पुत्र ।”
[जीवनको फल, अनन्त जीवनको सत्यता भएको परमेश्वरको मण्डली]
मानव-जातिको मुक्तिको निम्ति यस पृथ्वीमा दोस्रो पल्ट देखा पर्नुभएर
हराएको जीवनको फलको वास्तविकता, नयाँ करार निस्तार-चाडद्वारा
अनन्त जीवन दिनुभएका व्यक्ति नै आन साङ होङज्यू परमेश्वर
र नयाँ यरूशलेम माता परमेश्वर हुनुहुन्छ ।
परमेश्वरले पत्रुसलाई स्वर्गको राज्यका साँचाहरू दिनुभएजस्तै
हामीलाई पनि पिता-माताले पुनर्स्थापन गरिदिनुभएको जीवनको फलको सत्यता
सारा मानव-जातिमाझ पुऱ्याउने विशेषाधिकार र आशिष् प्रदान गर्नुभएको छ ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com