MENU

Fun & Interesting

कत्ति सुन्दर होला ! 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज 】

Video Not Working? Fix It Now

【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] यो पृथ्वीमा धेरै मानिसहरूले भ्रमण गर्न रुचाउने मनमोहक ठाउँ नै भए पनि प्राकृतिक प्रकोपजस्ता अप्रत्याशित दुर्घटना आउन सक्ने भएकोले कतै पनि सुरक्षित छैन । केवल स्वर्गचाहिँ मृत्यु र पीडा नभएको तर खुशीयाली पोखिने एकमात्र ठाउँ, हाम्रो गृहनगर हो । स्वर्ग जाने एक मात्र मार्ग, नयाँ करार परमेश्वरको व्यवस्था परमेश्वर मानिसको रूपमा यो पृथ्वीमा आउनुभएर स्वयम्ले स्थापना गर्नुभएको स्वर्ग जान सकिने बाटो, अर्थात् शबाथ-दिन र निस्तार-चाडजस्ता परमेश्वरको व्यवस्था उहाँले हामीलाई पालन गर्न आज्ञा गर्नुभयो । स्वर्ग जाने अनुमति नभएका मानिसहरूका लागि एक मात्र विकल्प नै नरक जानु हो । अनि येशूज्यूले बताउनुभएको धनी मानिस र लाजरसको दृष्टान्तबाट हेर्दा पनि रोजाइको मौकाचाहिँ अहिले हामीहरू पृथ्वीमा जिइरहेको यो क्षण हो । (लूका १६:१९-३१) 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

Comment